free website hit counter

बिलम्ब शुल्कमा शतप्रपतिशत छूट मंसिर ३० सम्म

beemaadmin
२०७७ मंसिर २८, आईतवार

काठमाडौं । कोरोना कहरले अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफूले बिक्री गरेका सबै बीमालेखको नविकरणमा लाग्ने बिलम्ब शूल्क मंसिर ३० गतेसम्मका लागि शतप्रतिशत छूट गरेको छ ।

असहज अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने कम्पनीले मंसिर ३० गतेसम्म यस्ता बीमालेख नविकरणमा कुनै पनि शुल्न नलाग्ने जनाएको छ । तपाईं पनि आफ्नो बीमालेख नविकरण गर्न छुटेको भए बेलैमा नविकरण गरी जरिवानाबाट बच्नुहोस् ।

सम्बन्धित समाचार