free website hit counter

बिहीबार ईदको सार्वजनिक बिदा

beemaadmin
२०८० चैत्र २८, बुधबार

काठमाडौं । सरकारले बिहीबारका दिन सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ ।

सम्बन्धित समाचार