free website hit counter

बीमकले लाइसेन्स नवीकरण गर्नु नपर्ने

beemaadmin
२०७९ चैत्र १७, शुक्रबार

काठमाडौं । अब उप्रान्त बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नु नपर्ने जनाएको छ । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ मा बीमक नविकरण सम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बीमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो । तर साविक बीमा ऐन २०४९ बमोजिम २०७९ चैत मसान्नसम्मको लागि नवीकरण हुन बाँकीको हकमा सो अवधीसम्मको लागि नवीकरण गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साविक बीमा ऐन २०४९ मा हरेक वर्ष बीमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार