free website hit counter

बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

beemaadmin
२०७९ भाद्र १९, आईतवार

काठमाडौं । उद्योग बाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम मिति २०७९ भाद्र १७ गते उक्त संघको सभाहलमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले गर्नु भएको थियो भने सोहि कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रबन्धक नवराज पराजुली एवं प्रबन्धक माधव रेग्मीले निर्जिबन बीमाका विषयमा प्रस्तुतिकरण दिएका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार