free website hit counter

बीमा समितिले गर्यो ५ करोड सहयोग

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

काठमाडौं । ‘कोरोना भाइरस विरुद्धको युद्धमा सरकार एक्लै छैन । सरकारी तथा गैर सरकारी तहबाट पनि सहयोग जुट्ने क्रम जारी छ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा बिमा समितिले ५ करोड सहयोग प्रदान गरेको छ । समितिले कोषको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकमा चेक जम्मा गरेको छ । कोरोनाभाइरसको महामारी विश्वव्यापी बनेसँगै यसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा सवै क्षेत्रबाट सहयोग आउने क्रम जारी छ । यस्तैमा बिमा सतितिले पनि कोषमा ५ करोड सहयोग प्रदान गरेको हा ।

सम्बन्धित समाचार