free website hit counter

बीमितले पाए उपचार खर्चबापत १५ लाख

beemaadmin
२०८० बैशाख १०, आईतवार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग बापतको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको जनकपुर शाखा कार्यालयले बीमितलाई घातक रोग बीमा वापतको रकम उपलब्ध गराएको हो । जनकपुर शाखा कार्यालयबाट मटिहानी नगरपालिका ५ गोवरोरा ठेगाना रहेका बीमीत सरोज कुमार साहले २०७८ साल माघ २७ गते एशियन साबधिक बीमाङ्क १५ लाख रुपैयाँको बीमा खरिद गरेका थिए । कम्पनीबाट उक्त बीमा खरिद गर्दा सोही बरावरको घातक रोग बीमा सुविधा सम्बन्धी थप राईडर लिएकोमा निजलाईलाई मस्तीस्क घात भएको हुंदा निजको घर दैलोमै गएर एशियन लाईफ इन्योरेन्स जनकपुर शाखाले घातक रोग वापतको रकम प्रदान गरेको हो । जनकपुर शाखाका शाखा प्रबन्धक एश्वर्य कुमार कर्णले बीमित साहलाई घातक रोग वापतको रकम १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । उक्त बीमाा दाबी भुक्तानी कार्यक्रममा अभिकर्ता रेविता कुमारी साह, संगै बीमित साहकी श्रीमती, परिवारजन तथा समाजका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार