free website hit counter

बेलायतमा संक्रमितको संख्या ६० हजार नाघ्यो

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

एजेन्सी । कोरोना संक्रमणका कारण बेलायतमा एकैदिन ९ सय ३८ जनाले जीवन गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ ।
संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर छ भने हालसम्म १ सय ३५ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार