free website hit counter

बैंक अफ काठमाण्डूले दियो ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ मंसिर १४, मंगलवार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडलेद्वारा बीमा दाबी रकम भुक्तानी गरेको छ । बिओके सफलता मुद्दती खाता खोली बैंकिङ कारोबार गरिरहेका गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्तता वापत ५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
दुर्घटनामा परी अशक्तता भएका खत्रीलाई बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग समन्वय गरी रकम हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख गणेश खत्रीले बीमा दाबी रकम गोपाल खत्रीलाई हस्तान्तरण गरेका हुन ।

सम्बन्धित समाचार