free website hit counter

मञ्जुश्री फाइनान्सको बोनस सेयर सूचीकृत

beemaadmin
२०७७ फाल्गुन १८, मंगलवार

काठमाडौं । मञ्जुश्री फाइनान्सको १८ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज ९नेप्से०मा सूचीकृत भएको छ । सोमबार मात्रै संस्थाको १४ लाख ७२ हजार ६३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको सो मात्राको सेयर केही दिनमा सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार