free website hit counter

मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना, हेलिकोप्टरमा चालक मात्रै

beemaadmin
२०८० आश्विन २७, शनिबार

काठमाडौँ । मनाङ एयरको जहाज शनिबार बिहान लोबुचेमा दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे जाँदै गरेको एएस ३५० (बी) ई हेलिकप्टर बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको मनाङ एयरका निर्देशक राजु न्यौपानेले जानकारी दिएका छन् । हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा दुर्घटनामा परेको निर्देशक न्यौपानेको भनाइ छ । हेलिकप्टरमा अन्य यात्रु नभएकोमा चालक, क्याप्टेन प्रकाश सेढाईं गम्भीर घाइते हुन पुगेका छन् । उनलाई हेलिकप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटल ल्याइँदै गरेको न्यौपानेले जानकारी दिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार