free website hit counter

मन्दिरालाई तीजको सम्झनाले बोलायो

beemaadmin
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं । नेपाल विश्वभर कला र संस्कृतिको धनी राष्ट्रको नामले पहिचान पाउन सफल भएको छ । विभिन्न संस्कृतिको जगेर्ना गर्दै, हिन्दु महिलाहरूको महान् पर्व “तीज” हर्ष उल्लासका साथ मनाउन तैयारीका साथ साङ्गीतिक क्षेत्रमा लामो समय देखि सक्रिय रहेकी मन्दिराले यही मौकामा आफ्नो प्रतिभा देखाउँदै तीजको सम्झनाले बोलायो नामक गीति भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

यो उनको पांचौ गीति भिडियो रहेको जनाइएको छ । मन्दिरा शर्माको स्वरबद्ध उक्त गीतमा शब्द शंकर अधिकारी घायलको रहेको छ । त्यस्तै ज्योति मगर अभिनीत कैयन गीतमा सगींत भरेका मनोज मालेको कर्ण प्रिय सगींत भएकोले यस पालीको तीजमा यही गीत सुन्दै सुरक्षित भई तीज मनाउन गायिका मन्दिराले भनेकी छिन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार