free website hit counter

महालक्ष्मी लाइफका सिइओले २ महिनाको तलब सहयोग गर्ने

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । संकटकै बेला हो आफ्ना परिचय दिने । कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना भएको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले दुई महिनाको तलब योगदान गर्ने जनाएका छन् । प्रमुख कार्यकारी अधिकृत भट्टराईले दुई महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेको एक विज्ञप्ती जारी जनाएका छन् । विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने उनले जनाएका छन् ।

सम्बन्धित समाचार