free website hit counter

माई खोलालाई हकप्रद निष्काशन गर्न स्वीकृती

beemaadmin
२०८१ चैत्र १२, मंगलवार

काठमाडौं । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार