free website hit counter

मेसी पहिलो नम्बरमा पर्दा एमबाप्पे चौथो

beemaadmin
२०७७ भाद्र ३०, मंगलवार

काठमाडौं । स्पेनीश फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी सन् २०२० मा सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी बनेका छन् । अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको सूचीका अनुसार अर्जेन्टेनी फुटबल टोलीका कप्तान समेत रहेका मेसीले यस वर्ष १२ करोड ६० लाख अमेरिकी डलर आम्दानी गर्दै सबैभन्दा बढी आम्दानी गर्ने फुटबलर बनेका हुन् ।
११ करोड ७० लाख वार्षिक आम्दानी गरेका यूभेन्टसका क्रिस्टियानो रोनाल्डो सूचीको दोस्रो स्थानमा परेका छन् । त्यस्तै प्यारिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडीहरू नेयमार तेस्रो स्थानमा र केलियन एमबाप्पे चौंथो स्थान रहेका छन् । लिभरपुलका मोहमद सलाह भने पाँचौं स्थानमा रहेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार