free website hit counter

यस्तो पो आयो त सुशान्तको पोष्टमार्टम रिपोर्ट

beemaadmin
२०७७ असार १२, शुक्रबार

मुम्बई । झुण्डिएर आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। निधन भएको ११ दिनपछि सार्वजनिक भएको रिपोर्टमा अनुसार उनको निधन झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको बताइएको छ। रिपोर्ट अनुसार सुशान्तको निधनमा कुनैप्रकार छेडखानी नभएको देखिन्छ । फाइनल पोष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी थियो ।

सम्बन्धित समाचार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार