free website hit counter

रिलायन्स लाइफले दियो केसी परिवारलाई २० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ असार २५, शनिबार

काठमाडौं । बीमितको सडक दुर्घटनामा ज्यान गएपछि रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको छ । बीमित दिलबहादुर केसीको परिवारलाई एक कार्यक्रम बीच २० लाख २४ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । म्पनीले उक्त रकम दाबी गरिएको ९ दिनमै चेक मार्फत हस्तान्तरण गरिएको क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले जानकारी दिए । आज एक कार्यक्रम बीच निवासमै बीमा दाबी वापत २० लाख २४ हजार रुपैयाँको चेक बाँसगढी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर खड्का तथा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रिय प्रबन्धक दिपक कुमार ओलीले स्व. दिलबहादुर केसीकी श्रीमती खिम कुमारी केसीलाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार