free website hit counter

‘लिंगे पिङ खरको’ दसैँ गीत सार्वजनिक (भिडियोसहित)

beemaadmin
२०८० आश्विन २८, आईतवार

चाड पर्वैपिच्छे नेपाली कला संस्कृति झल्काउने गीत संगीत भित्रिने गरेका छन् । महान पर्व दशैं नजिकिँदै गर्दा दशैंसँग सम्बन्धित गीत संगित थपिनेक्रम पनि बढेको छ । ‘लिंगे पिङ खरको’ बोलको दसैँ गीत सार्वजनिक गरिएको छ। प्रेम शर्मा पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतमा पौडेल र दिव्या बयलकोटीको मुख्य अभिनय रहेको छ। गीतको भिडियोमा छायांकन ज्ञानकुमार कटेल र मेकअप विष्णु कार्कीको रहेको छ। केबी भण्डारी र दिव्या बयलकोटीको स्वर रहेको गीतमा शब्द, लय पनि केबी भण्डारीकै छ। राम किशोर सुटिङ स्टुडियोमा छायांकन भएको भिडियोमा राम गौतम, किशोर पाण्डे, बिजेन्द्र नौबागे, मोहन कार्की, कृष्ण खड्का, खेम नेपाली, आरिया शाही ठकुरीको पनि अभिनय देख्न सकिन्छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार