free website hit counter

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

beemaadmin
२०८० मंसिर २६, मंगलवार

काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९–०८० को सञ्चित मुनाफाबाट ८.५० प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ। कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ४।५० प्रतिशत नगद लाभांश रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् । कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार २८६ रुपैयाँ छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार