free website hit counter

लोकसेवाको वार्षिक कार्यतालिका यस्तो छ

beemaadmin
२०७६ कार्तिक २४, आईतवार

काठमाडौं । संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म कर्मचारीको परिपूर्ति गर्ने लोकसेवा आयोगले आफ्नो ०७६/०७७ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगद्वारा सार्वजनिक कार्यतालिकामा निजामती प्रशासनदेखि प्राविधिक, संस्थानलगायत सरकारी स्वामित्वमा रहेका निकायहरुको पदपूर्तिसम्बन्धी कार्यतालिका रहेको छ । कार्यतालिकामा कुन महिनामा कुन विज्ञापन खुल्नेदेखि परिक्षा सञ्चालनको मितिमात्रै निर्धारण गरिएको छैन, नतिजा प्रकाशनको मिति समेत तोकिएको छ ।

तालिका निम्नअनुसार रहेको छ :

सम्बन्धित समाचार