free website hit counter

लोकसेवाले खुलायो प्राविधिकको जागिर (तालिकासहित)

beemaadmin
२०७६ कार्तिक २७, बुधबार

काठमाडौं । लोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार स्वास्थ्य र प्राविधिक अधिकृत तहका लागि खुला विज्ञापन माग गरेको छ । आयोगले आज सार्वजनिक गरेको तालिकाअनुसार निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको छ। ईन्जिनियरको ठूलो संख्यामा माग गरेको आयोगले कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायत लगायतका पदमा पनि जनशक्ति माग गरेको छ ।

हेर्नुहोस् आयोगको सूचना

सम्बन्धित समाचार