free website hit counter

विद्युत प्राधिकरणमा जागिर खुल्यो (सूचनासहित)

beemaadmin
२०७८ भाद्र १८, शुक्रबार

काठमाण्डौ । रोजगारीका लागि निकै आकर्षण देखिएको नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा दरखास्त खुलाएको छ।
इच्छुक योग्य उम्मेदवारले असोज ७ गतेसम्म नेपाल विद्युत प्राधिकरणको वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ। दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ।

सम्बन्धित समाचार

प्रचण्डबाहेक पुराना सबै नेता पराजित

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार