free website hit counter

शतप्रतिशत हकप्रद जारी गर्दै बराही हाइड्रोपावर

beemaadmin
२०८० बैशाख २५, सोमबार

काठमाण्डौ । बराही हाइड्रोपावर पब्लिक लिमिटेडले सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २१ गते बसेको बैठकले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो। कम्पनीको ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ९३।४५ मे।वा।० र कम्पनीको स्वामित्वमा रहेको तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ९०.७५ मेगावाट निर्माणका लागि आवश्यक रकम जुटाउन हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ। हकप्रद सेयर जारी गर्ने प्रस्ताव पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय पनि कम्पनीले गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार