free website hit counter

श्रेष्ठले दिए नेपाल रिको सञ्चालकबाट राजीनामा

beemaadmin
२०८१ चैत्र ७, बिहीबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक दिनेश लाल श्रेष्ठको राजिनामा स्वीकृत भएको छ। चैत ६ गते आफ्नो व्यक्तिगत कारण देखाइ सञ्चालक पदबाट श्रेष्ठले दिएको राजिनामा कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । कम्पनीको २०८१ जेठ १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट श्रेष्ठ निर्विरोध निर्वाचित भइ सञ्चालकमा पद बहाली गरेका थिए । उनी एशियन लाइफ इन्स्योरेन्सका सीईओ हुन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार