free website hit counter

सगरमाथा जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति

beemaadmin
२०८२ जेष्ठ १४, बुधबार

काठमाण्डौ। सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो । कम्पनीले आयोगसमक्ष चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार