free website hit counter

सनसिटीका दुई जना निको भएर फर्किए

beemaadmin
२०७७ बैशाख ११, बिहीबार

काठमाडौं । काठमाडौं पेप्सीकोलामा रहेको सनसिटी अपार्टमन्टमा बस्ने दुई जना कोरोना संक्रमित १० दिनमै निको भएर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उक्त जानकारी गराएका हुन्। एकै परिवारका उनीहरु चैत पहिलो साता बेलायतबाट नेपाल फर्किएका थिए। उनीहरूमा केही दिनअघि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
उनीहरु ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिना हुन् ।

सम्बन्धित समाचार