free website hit counter

सन नेपाल चौथो बर्षमा प्रवेश

beemaadmin
२०७७ आश्विन ७, बुधबार

काठमाडौं । जीवन बीमा बजारमा प्रवेश गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वर्ष सफलतापूर्वक पार गरी चौथो बर्षमा प्रवेश गरेको छ । छोटो समयमा कम्पनीले प्राप्त गरेको ब्यवसायिक उपलब्धिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सबैलाई आभार प्रकट गरेको छ । यसैगरी कम्पनीले आगामी दिनमा सबैबाट यस्तै माय साथको अपेक्षा गर्दै जीवन बीमा क्षेत्रमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित समाचार