free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सत्यालले लिए शपथ

beemaadmin
२०७९ चैत्र २७, सोमबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले आज नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालद्वारा अन्य संचालकज्यूहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने छन् । हालसम्म मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार