free website hit counter

सागर डिष्टिलरीले शेयर जारी गर्ने

beemaadmin
२०८० चैत्र ३०, शुक्रबार

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले शेयर जारी गर्ने भएको छ। कम्पनीले सो प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले बैशाख १५ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालयमा सो सभा बोलाएको हो। सो सभा बेलुका ४ बजे शुरु हुनेछ। सभाले प्रिमियममा शेयर जारी गर्ने प्रस्तावसँगै कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार