free website hit counter

साताको दोस्रो दिन बढ्यो सुनको मूल्य

beemaadmin
२०८० मंसिर ४, सोमबार

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ बढेको छ । हिजो आइतबार प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन तोलाको एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार