free website hit counter

साधना लघुवित्तले दियो मृतक कर्मचारीका परिवारलाई दियो बीमा रकम

beemaadmin
२०७८ फाल्गुन २१, शनिबार

गोरखा । साधना लघुवित्त वित्तीय संस्थाले मृतक कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ । लघिवित्तले शाखा कार्यालय पालुङ्गटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको परिवारलाई १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । देवकोटाको मंसिर ७ गते सडक दुर्घटनामा परि मृत्यु भएको थिय‍ो ।
संस्थाका संचालक अर्जुन कुमार सिंले मृतक कर्मचारीको बुवा धर्म प्रसाद देवकोटालाई आईएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको बीमा बापतको चेक हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार