free website hit counter

साना किसान विकास लघुवित्तको सीईओमा कोइराला निरन्तर

beemaadmin
२०७८ भाद्र ९, बुधबार

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइराला निरन्तरता पाएका छन् । भदौ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ डा. कोइरालालाई नै पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।
सीईओ डा. कोइरालाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्हालेसँगै सञ्चालक समितिले उनलाई दोश्रो कार्यकालको लागि निरन्तरता दिएको हो । यससँगै उनले भदौ १४ गतेदेखि नै लागू हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार