free website hit counter

सानिमा लाइफको लाभांश प्रस्ताव

beemaadmin
२०७८ चैत्र ३०, बुधबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको चैत २९ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२२ प्रतिशत नगद लाभांश गरी ४.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

 

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार