free website hit counter

सानिमा लाइफले दियो बिलम्ब शूल्कमा शतप्रतिशत छूटको व्यवस्था

beemaadmin
२०७७ पुष ३, शुक्रबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विविध कारणबाट बीमालेख नविकरण हुन नसकेका बीमालेखको बिलम्ब शूल्कलाई शतप्रतिशत छूटको व्यवस्था गरेको छ ।

यो सुविधा कम्पनीले पुस १ गतेदेखि १५ गतेसम्मका लागि दिएको जनाएको छ ।

यो सुविधा भाद्रै ३० वा सो भन्दा अगाडि किस्ता तिर्नुपर्ने मिति भएका तर विविध कारणबाट बीमा शुल्क नतिरएका बीमा लेखमा लागू हुने जनाएको छ ।

सम्बन्धित समाचार