free website hit counter

सिद्धार्थ इन्स्योरेन्सको बीमा शुल्क १ अर्व ८६ करोड

beemaadmin
२०७७ असार १५, सोमबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु.१ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको छ । असार १३ गते शनिबार कम्पनीको १८औं वार्षिक साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । उक्त सभामा अध्यक्ष केडियाले आ व २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु १ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे जानकारी गराएका हुन् । सभाले आगामी ४ वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार