free website hit counter

सुनको मूल्य एकै दिन तोलामा ५३ सयले बढ्यो

beemaadmin
२०८२ बैशाख २३, मंगलवार

काठमाडौं । बैशाख २३ गते, मंगलबार, नेपाली बजारमा सुनको उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार