free website hit counter

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी प्रतितोला २ हजार रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार