free website hit counter

सुन तोलाकै १ लाख २६ हजारमा कारोबार

beemaadmin
२०८० फाल्गुन २८, सोमबार

काठमाडौं । सोमबार सुनको मूल्यमा घटबढ भएन । आईतबार नँया रेकर्ड कायम गरेको सुन चाँदीको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदी १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार