free website hit counter

सोमबार पनि घट्यो सुनको मूल्य

beemaadmin
२०७७ पुष २७, सोमबार

काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कोरोबार भएको सुन सोमबार ८०० ले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । आइतबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी प्रतितोला ८ सयले घटेर ९१ हजार ७ सय रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य भने ४० रुपैंयाले घटेर १२३० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार