काठमाडौं । देश यतिबेला कोरोना नियन्त्रणको अभियानमा जुटेको छ । तर स्वास्थ्य संस्थामा गएका विरामीले उपचार नपाएको गुनासो सबैतिरबाट आइरहेको बेला बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले सबै बागमती प्रदेश अन्तर्गत रहेको सबै स्वास्थ्य संस्थाहरुलाई सबै प्रकारका स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, स्वास्थ्य सेवा प्रवाह नगरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।
यस्तो छ मन्त्रालयको निर्देशन