free website hit counter

हकप्रद निष्काशनका लागि लिबर्टी इनर्जीले पायो बोर्डको स्वीकृती

beemaadmin
२०८१ आश्विन ३०, बुधबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लिबर्टी इनर्जी कम्पनी लिमिटेडलाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हकप्रद निष्काशनका लागि कम्पनीले बोर्डबाट गत असोज २३ गते स्वीकृती प्राप्त गरेको हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार