free website hit counter

हिमालयन बैंकको सीईओमा अशोक राणा निरन्तर

beemaadmin
२०८१ बैशाख १०, सोमबार

काठमाडौं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले उनलाई थप ४ वर्षका लागि पुनः नियुक्त गरेको हो। उनले यस बैंकको नेतत्व गरेको ४ कार्यकाल पुगेको छ। तर बाफिया ऐन कार्यान्वयनमा आएपछि भने दोस्रो कार्यकाल भएको हुनाले कानुनी रुपमा असर गर्दैन।

सम्बन्धित समाचार