free website hit counter

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

beemaadmin
२०८३ भाद्र १२, शुक्रबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार बबरमहलबाट पौडेललाई पक्राउ गरेको हो।

Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरेको निरीक्षणसम्बन्धी प्रतिवेदनका आधारमा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

Advertisement
Advertisement

प्राधिकरणको निरीक्षण प्रतिवेदनमा उल्लेखित विषयमाथि अनुसन्धान अघि बढाउने क्रममा पौडेललाई पक्राउ गरिएको ब्युरोले जनाएको हो।

सम्बन्धित समाचार