free website hit counter

६ अर्बको कृषि ऋणपत्र जारी हुँदै

beemaadmin
२०७८ असार १६, बुधबार

काठमाडौं । कृषि विकास बैंकले ‘७ वर्षे ६ अर्ब कृषि ऋणपत्र’का लागि डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरेको हो । उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडका प्रमुख वित्तीय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलका सहायक महा प्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार