free website hit counter

शुटिङ सकेर मात्रै सञ्जय दत्त उपचारमा लाग्ने

beemaadmin
२०७७ श्रावण ३२, आईतवार

मुम्बई । फोक्सो क्यान्सरबाट पीडित बलिउड अभिनेता सञ्जय दत्त फिल्मको शुटिङ सकाएर मात्रै उपचारका लागि अमेरिका जाने भएका छन्। उनको फिल्म सडक २ को ट्रेलरसमेत रिलिज भइसकेको छ। आउँदो हप्तासम्म बाँकी रहेको शुटिङ सक्ने सञ्जयको योजना छ। भारतीय सञ्चार माध्यमका अनुसार फिल्म सडक २ मा उनको भागको डबिंगको केही काम बाँकी छ। जसलाई सकाएर उनी उपचारका लागि प्रस्थान गर्नेछन्। आउँदो हप्तासम्म यो काम सकिनेछ। त्यसपछि उनी मेडिकल ब्रेकमा जानेछन्। सड़क २ अगस्ट २८ मा रिलिज हुनेछ। हाल सञ्जय घरमै आराम गरिरहेका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार