free website hit counter

एनएलजी शुरु गर्यो डिजिटल कार्यालय

beemaadmin
२०७७ भाद्र २, मंगलवार

काठमाडौं । विषम परिस्थितिका बीचमा पनि आफ्नो सेवालाई निरन्तरता दिन एनएलजी इन्स्योरेन्सले डिजिटल कार्यालय सञ्चालनमा ल्याएको छ । कोरोना कहरले सबैतिर आतंकित बनाएपछि कम्पनीले जोखिम न्यूनिकरणका लागि घरैमा बसेर बीमा सुविधा प्रदान गर्ने उद्देश्यले डिजिटल कार्यालय सञ्चालमा ल्याएको जनाएको छ ।

कम्पनीले बीमा पोलिसी र दावी भुक्तानीको लागि छुट्टाछुट्टै समुहको टेलिफोन नम्वरसहितको डिजिटल कार्यालय संयोजन गरी सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले अब सेवाग्राहीहरुले टेलिफोन, इमेल तथा अनलाईनबाटै बीमा सम्बन्धी सेवा लिन सक्ने जानकारी दिएको छ ।

सम्बन्धित समाचार