free website hit counter

नेपाल पुनर्बीमाको सरकारी संचालकमा लम्साल

beemaadmin
२०७७ भाद्र ५, शुक्रबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सरकारी प्रतिनिधिको रुपमा रमेश लम्साल संचालकमा नियुक्त भएका छन् । अर्थमन्त्रलयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई संचालकमा नियुक्त गरेको हो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । लम्सालले बीमा एशोसिएटसिप डिग्री हासिल गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार