free website hit counter

नेमारसहित तीन खेलाडीलाई कोरोना

beemaadmin
२०७७ भाद्र १८, बिहीबार

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पिएसजीले तीन खेलाडीलाई कोरोना पुष्टि भएको बताए पनि नाम भने खेलाएको थिएन । तर अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन् । पीएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि अरु खेलाडी र कर्मचारीहरुको पनि परीक्षण गरिने जानकारी दिएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार