free website hit counter

वाह लोकतन्त्र ! डा. केसीले औषधि किन्न पनि पाएनन्

beemaadmin
२०७७ भाद्र १९, शुक्रबार

जुम्ला । सत्याग्रह स्थगित गर्दै स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका डा. गोविन्द केसीलाई औषधि किन्नसमेत अवरोध गरिएको छ । शुक्रवार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेको बताइएको छ । हाड जोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएकाले लिन जाँदा रोकिएको डा. केसीले बताए ।

कोरोना सङ्क्रमणमा सबैको आग्रहमा सत्याग्रह रोकेपछि सिञ्जा, पातारासीलगायत क्षेत्रमा जाने योजना बनाएको र रित्तै जानुभन्दा बिरामीका लागि औषधि लगेर जान लाग्दा भित्रै पस्न नदिएको उनको भनाई छ । विगत २ महिनादेखि कर्णालीमा रहेका डा। केसीलाई स्थानीय तह र प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमानसमेत अवरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार