free website hit counter

संविधान दिवसमा ५९४ जनालाई मानपदवी (सूचीसहित)

beemaadmin
२०७७ आश्विन ३, शनिबार

काठमाडौँ । विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई संविधान दिवसको अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। गृह मन्त्रालयले ५९४ जनालाई सम्मानित गरिएको हो। यो वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइट र सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालाई सम्मानित गरिएको छ।

यसैगरी सुकीर्तिमय राष्ट्रदीप (तृतीय)बाट आयुक्त डा. गणेशराज जोशी, वनस्पतीविज्ञ डा। तीर्थबहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल र नापी विज्ञ बुद्धि नारायण श्रेष्ठसमेत सात जनालाई सम्मानित गरिएको छ।

सूचि यहाँ हेर्नुहाेस्

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार