free website hit counter

सातै प्रदेशमा सानिमा लाइफले कर्मचारी माग्यो

beemaadmin
२०७७ आश्विन २६, सोमबार

काठमाडौं । कोरोना कहरका कारण सबैतिर रोजगारीको अवसर गुमिरहेको बेला स्थापनाको छोटो समयमै देशव्यापी आफ्ना शाखा सञ्जाल विस्तार गर्दै ग्राहकको मन जित्न सफल सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले शाखा प्रमुखका लागि आफ्नो सातै वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको छ । त्यस्तै, मार्केटिङ अफिसरका लागि कम्पनीले पाँच वटा प्रदेशका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज ३० गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement
Advertisement

सम्बन्धित समाचार